कतिपयले भन्छन्- पढेर के हुन्छ ? नायिका करिश्मा मानन्धर पनि कुनै बेला यस्तै ठान्थिन् । १४ वर्षको उमेरमा सात कक्षा पढ्दापढ्दै चलचित्र क्षेत्रमा लागेकी अभिनेत्री मानन्धरले अभिनय गरेर नाम र दाम कमाइन् । केही वर्ष अमेरिका बसिन् । नेपाल फर्केपछि राजनीतिमा प्रवेश गरिन् । गुजाराका लागि जागिर खानुपर्ने बाध्यता नभए पनि उनलाई पढ्नु पर्ने नै रहेछ भन्ने बोध भयो । ४६ वर्षको उमेरमा गत चैतमा एसईई दिएकी उनले बी प्लस ल्याएकी छन् । सहकर्मी पर्वतराज घिमिरेसँग एसईई अनुभव सुनाएकी छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
करिश्माको मनमा बसेकी त्यो स्कुले केटी | Kantipur Samachar news headlines uk | |
| 42 Likes | 42 Dislikes |
| 1,891 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 28 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét