प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एक सातायता राजनीतिक भेटघाट र परामर्शलाइ तीब्र पारेका छन् । सरकारका धेरै निर्णय विवादित भएको र मन्त्रिपरिषद पुनर्गठनको दबाब परिरहेका बेला प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा समेत सहभागी नभइ बालुवाटारमै नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाएका हुन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
प्रधानमन्त्री ओलीद्वारा राजनीतिक भेटघाट र परामर्श तीब्र | Kantipur Samachar news headlines uk | |
| 31 Likes | 31 Dislikes |
| 1,443 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 28 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét