Kantipur Samachar | कान्तिपुर समाचार, १४ असार २०७६
आजको मुख्य समाचार -
* जनताको बहुदलीय जनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त हुने ओलीको अडान / दाहाल भन्छन्- समयानुकूल परिमार्जन आवश्यक ।
* मानव अधिकार उल्लंघनका मुद्दा चलाउने निर्णय महान्यायाधिवक्ताले गर्ने प्रावधानमै सरकार अडिएपछि आयोग आक्रोशित / आयोगलाई नै खारेज गर्न चुनौती ।
* टेलिकम सेवा प्रदायक कम्पनीले डाटा बेचेरै एक वर्षमा कमाए ३१ अर्ब / स्मार्टफोन र डाटा कारोबारले भ्वाइस कलको कारोबार घट्यो ।
* व्यापार युद्धको समाधान खोज्न अमेरिका र चीन सहमत / हुवावेमाथिको प्रतिबन्ध खुकुलो / चिनियाँ सामानमा थप कर लगाउनबाट अमेरिकापछि हट्यो ।
* विश्वकप क्रिकेटमा अहिले पाकिस्तान र अफ्गानिस्तान भिड्दै / पाकिस्तानलाई जितका लागि २ सय २८ रन आवश्यक ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
Kantipur Samachar | कान्तिपुर समाचार, १४ असार २०७६ kantipur tv today | |
| 435 Likes | 435 Dislikes |
| 24,510 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 29 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét