Kantipur Samachar | कान्तिपुर समाचार, १३ असार २०७६
आजको मुख्य समाचार -
* प्रधानमन्त्री ओलीद्वारा राजनीतिक भेटघाट र परामर्श तीब्र / सार्वजनिक कार्यक्रममै नगई पार्टीका वरिष्ठ नेताहरुसँग बालुवाटारमा बेग्लाबेग्लै छलफल ।
* उच्च शिक्षा अध्ययनका नाममा विदेशिने रकममा भारी वृद्धि / पछिल्लो १० महिनामा मात्रै साढे ३७ अर्ब बाहिरियो ।
* सरकारका केन्द्रीय निकायदेखि संवैधानिक अंगले कानुनविपरीत बनाएका निर्देशिका र कार्यविधि लुकाए / पटक-पटक ताकेता गर्दा पनि संसदीय समितिलाई बुझाउन अटेरी ।
* विश्वका धनी मुलुकहरुको समूह जी-ट्वान्टीको सम्मेलन जापानमा सुरु / जी-ट्वान्टीका मुद्दा भने अमेरिका-चीन व्यापार युद्धको छायाँमा ।
* आईसीसी विश्वकपअन्तर्गत श्रीलंकाद्वारा दक्षिण अफ्रिकासामु २ सय ४ रनको चुनौती / दक्षिण अफ्रिका जवाफी ब्याटिङमा ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
Kantipur Samachar | कान्तिपुर समाचार, १३ असार २०७६ kantipur tv today | |
| 283 Likes | 283 Dislikes |
| 15,815 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 28 Jun 2019 |
Không có nhận xét nào:
Đăng nhận xét